Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

राष्ट्र बैंकले कोभिडका कारण दिइएका सहज व्यवस्था कटौति गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडका कारण दिइएका सहज व्यवस्थालाई कटौति गर्ने भएको छ।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने बताए ।

कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जालाई उपलब्ध गराइने उनले बताए ।

कर्जालाई उत्पादनशील क्षेत्रतर्फ लक्षित गरिने गर्भनर अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077