Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा । लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा कन्काई नगरपालिका ४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र २५ बर्षीय सन्दिप कुमाल रहेका छन् । भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा ६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077