Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नयाँ बसपार्कस्थित गेष्ट हाउसमा १८ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा एकजना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको हो ।

राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077