Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाल प्रहरीका एक सय जना असई सईमा बढुवा (सूचीसहित)

    नेपाल प्रहरीका एक सय जना असई सईमा बढुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 2K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले १ सय जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार केहिदिन अघि बढुवाको लागि सिफारिस भएका जनपद प्रहरी समूहतर्फका ८७ जना र प्राविधिक प्रहरी समूहतर्फका १३ जना गरि जम्मा १०० जना असईलाई सईमा बढुवा नियुक्ति गरेको हो ।



    हेडक्वार्टरले १ सय जना सईको बढुवाका साथै उनीहरुको पदस्थापन समेत गरेको छ ।



    यस्तो छ सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार