Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका २३८ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

गृहमन्त्रालयले सोमवार देशभरका २३८ जना डीएसपीहरूको सरुवा गरेको हो ।

साउन १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार एकैपटक उनीहरुको सरुवा गरिएका हो ।

यस्तो छ सरुवा सूची :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077