Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प

एजेन्सी । फिलिपिन्समा भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी मनालीसम्म महसुस गरिएको बताइएको छ ।

भूकम्पबाट भएको क्षतिबारे थप विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077