Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा थाल ठटाएर महंगीविरुद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध प्रदर्शन गरेको छ ।

महिला संगठनले आज भृकुटीमण्डपदेखि माइतीघरसम्म थाल, चम्चा ठटाएर विरोध प्रदर्शन गरेको हो ।

पछिल्लो समयमा सर्वसाधारण जनता महंगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

आज देशैभर राप्रपा समर्थित महिला संगठनले विरोध प्रदर्शन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077