Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाबु बने गायक प्रशान्त तामाङ

काठमाडौं ।  गायक तथा अभिनेता प्रशान्त तामाङ बाबु बनेका छन्।

प्रशान्त र उनकी पत्नी माथा एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत आफू बाबु बनेको खुशी साटेका छन्। उनीहरूले छोरीको नाम आरिया राखेका छन्।

प्रशान्त 'इन्डियन आइडल सिजन ३' का विजेता हुन्। उनले १२ वर्षअघि 'गोर्खा पल्टन' बाट फिल्ममा डेब्यू गरेका थिए। त्यसपछि सन् २०१५ मा फिल्म 'परदेशी' मा देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077