Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिए पछि …

    ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिए पछि …

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 837
    SHARES

    काठमाडौं । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ ।

    बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।



    प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको थियो । घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते छन् ।



    दुर्घटनाको कारण खुलिनसकेको ललितपुरका डीएसपी अंगुर जिसीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार