Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई महिनापछि चार्टर विमान अवतरण

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई महिनापछि चार्टर विमान अवतरण

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.1K
    SHARES

    भैरहवा। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई महिनापछि आज पहिलो चार्टर विमान अवतरण गरेको छ ।

    भियतनामबाट आएको चार्टर विमान आज सवा १ बजे विमानस्थलमा अवतरण गरेको हो ।



    बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाज मौसमले साथ नदिएका



    कारण गौतम बुद्ध विमान स्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । १२ सिटे प्राइभेट जहाज ४ दिन भैरहवा विमानस्थलको पार्किङमा रहने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार