Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतबाट गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

    भारतबाट गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम) मा भारतले अनुमती दिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा भारतीय पक्षले विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएको हो।



    विमानस्थलका लागि अन्तर्राष्ट्रिय उडानले भारतीय आकाश प्रयोग गर्न नपाउँदा अहिले सो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।



    यसअघि भारतले आफ्नो आकाशमा उडान अनुमति दिन आनाकानी गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार