Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माघ १९ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुचारु हुने

    माघ १९ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुचारु हुने

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 528
    SHARES

    भैरहवा । डेढ महिनादेखि बन्द रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु गराउने तयारी भएको छ ।

    आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको हो ।



    विमानस्थल प्रवक्ता सुवास झाका अनुसार मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट (माघ १९) पुनः सञ्चालनमा आउनेछ।



    गत डिसेम्बर १८ तारिखसम्म अन्तर्राष्ट्रियतर्फको नियमित उडान भएको थियो । त्यसपछि मौसमी प्रतिकुलताका कारण अन्तर्राष्ट्रिय तर्फको नियमित उडान नै हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार