Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनको माडी क्षेत्रमा भारी वर्षा, सर्तकता अपनाउन अनुरोध

काठमाडौं । चितवनको माडी क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको सूचना अनुसार चितवनको माडी क्षेत्रको छरछरे, कल्याणपुर, बनकट्टा, गोविन्दबसेती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको हो ।

भारी वर्षा भएका कारण सो क्षेत्र भइ बहने रिउखोला र अन्य खहरेखोलमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ ।

सो क्षेत्रमा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077