Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक वर्षमा विदेशबाट ३४ करोड रुपैयाँको रिचार्ज कार्ड आयात

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३४ करोड ५ लाख ७५ हजार रुपैयाँको रिचार्ज कार्ड आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन–असार महिनासम्मको अवधिमा उक्त मूल्यको रिचार्ज कार्ड भित्रिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अवधिमा ६९ हजार ६१३ किलोग्राम रिचार्ज कार्ड भित्रिएको हो ।

नेपालमा आयात हुने सबै रिचार्ज कार्ड भारतबाट आउने गरेको छ । यस अवधिमा नेपाल भित्रिएको रिचार्ज कार्ड सबै भारतबाटै भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077