Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

उनी विरुद्ध ४ लाख ६ हजार विगो माग दावी गरि विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077