Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अमेरिकी विदेशमन्त्रीलाई कालो झण्डा देखाउने विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल आगमनका क्रममा कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लु को भ्रमणलाई लिएणर विरोध गर्दै काठमाडौंको पिंगलास्थानमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ताहरू पक्राउ परेका हुन्।

सहायक विदेशमन्त्री बिहीबार नयाँ दिल्लीहुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।

त्यस क्रममा उनको विरोधमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077