Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

    श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    अछाम । अछाममा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

    जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको कुटपिटबाट मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार श्रीमान ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको हो ।



    श्रीमतीको मृत्युपछि पहेलु कामी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको अछाम प्रहरीले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार