Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हिरासतमा रहेका ट्रक चालकमाथि निर्घात कुटपिट

    हिरासतमा रहेका ट्रक चालकमाथि निर्घात कुटपिट

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 5.9K
    SHARES

    रौतहट । ईलाका प्रहरी कार्यालय विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ कुटपिट भएको छ । ट्रक चालकलाई प्रहरी हिरासतबाट बाहिर निकाली निघार्त कुटपिट गरिएको घटना सार्बजनिक भएको हो ।

    फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भएपछि पक्राउ परेका ट्रक चालकलाई निर्घात कुटपिट गरिएको बताइएको छ ।



    सो दुर्घटना परी निधनप्रति भएका प्रति दुःख व्यक्त सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जंगलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन ।



    उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार