Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।

    भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो ।



    ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार