Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सभामुख सापकोटासित प्रचण्ड र बाबुरामको भेटवार्ता

    सभामुख सापकोटासित प्रचण्ड र बाबुरामको भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।

    लैनचोरस्थित सभामुखको सरकारी निवासमा आज भेटवार्ता भएको हो। सभामुखलाई भेट्न प्रचण्ड र बाबुराम उनको निवास पुगेका थिए।



    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको मुद्दाको सुनुवाइ लगायत पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको स्रोतले बतायो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार