Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सेनाकै विद्यालयमा मृत भेटिइन् छात्रा

    सेनाकै विद्यालयमा मृत भेटिइन् छात्रा

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीको सैनिक आवासीय विद्यालयमा विद्यार्थी मृत फेला परेका छन् ।

    जिल्लाको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा अध्ययनरत छात्रा भिमानी बिष्ट मृत फेला परेकी हुन् ।



    प्रहरीका अनुसार गोदावरी नगरपालिका–१ की कक्षा १० मा अध्ययनरत बिष्टको शव शुक्रबार साँझ होस्टेलकै कोठामा भेटिए हो । उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।



    मृत फेला परेकी बिष्टको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार