Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाग पञ्चमीको अवसरमा मंगलबार सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ ।

नाग पञ्चमीको अवसर पारेर सार्वजनिक विदा दिइएको हो ।

सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक संघ संस्थाहरुको खुल्ने छैनन् ।

नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077