Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकैपटक १७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा, को-को परे (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएको छन् ।

प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।

उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् बढुवा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077