Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीद्धारा सामान्य प्रशासन मन्त्रालय घेराउ

काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।

नायब सुब्बा बचाउ अभियानको पहलमा विभिन्न नारा र मागहरु लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन र सेवा प्रवाह गर्न सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित

कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले भन्दै मन्त्रालय घेराउ छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077