Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्रोत नखुलेको साढे १२ लाखसहित रुपन्देहीबाट एकजना पक्राउ

    स्रोत नखुलेको साढे १२ लाखसहित रुपन्देहीबाट एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 771
    SHARES

    रुपन्देही । स्रोत नखुलेका साढे १२ लाख रुपैयाँसहित रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपासबाट भारत महाराजगञ्जका ४६ वर्षीय आशि साहु रहेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा आशिको साथमा श्रोत नखुलेको १ हजार दरका ११ सय थान, र ५ सय दरका ३ सय थान रकम फेला परेको हो ।



    पक्राउ परेका आशीमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार