Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सरकारलाई भट्टराईको आरोप – विप्लवलाई भड्काएर शान्ति बिथोल्न खोज्यो

    सरकारलाई भट्टराईको आरोप – विप्लवलाई भड्काएर शान्ति बिथोल्न खोज्यो

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 579
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ।

    प्रतिनिधि सभाको सोमबार बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाएका हुन् ।



    उनले भने, ‘हिंसाको बाटोमा हिँडेको विप्लव समूहलाई ओली सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याएको थियो। तराईको सिके राउतलाई पनि शान्ति प्रक्रियामा आइसकेपछि जनतामा पर्न गएको हिंसाको डर अन्त्य भएको थियो। अब शक्तिको साथ बाच्न पाइन्छ भन्ने परेको थियो।’



    उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तर अघि बढ्न पर्नेले अनेक बहानामा काटेको पत्र फिर्ता लिन माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार