Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

दुबईमा जागिर लगाईदिने नाममा लाखौ रकम लिएर अलपत्र पार्ने थापा पक्राउ 

काठमाडौं । दुबईमा जागिर लगाईदिने नाममा रकम लिएर अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने धादिङ घर भई हाल काठमाडौंको चावहिल बस्ने २७ वर्षीय विकास थापालाई पक्राउ गरिएको हो ।

दुबईमा फुड डेलिभरीमा काम लगाई दिने भन्दै थापाले चार लाख ४५ हजार ठगी गरेको काठमाडौं उपत्यका

अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077