Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंबाट लागुऔषधसहित २० जनाभन्दा बढी व्यक्ति पक्राउ

काठमाडौं । अवैध लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका बताइएको छ ।

ब्युरोले सोबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077