Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बौद्धबाट स्रोत नखुलेको ४९ लाख नगदसहित एकजना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित एक व्यक्ति पक्राउ परेका छन् ।

गोरखा घर भएका धावा घ्याल्सेन बौद्ध तिनचुलेबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आरोपीले सो नगद ताइवानबाट ल्याएको प्रहरीलाई बताएका छन् ।

उनीबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077