Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् बैठक आज बस्दै, चुनावको मिति घोषणा हुनसक्ने

    मन्त्रिपरिषद् बैठक आज बस्दै, चुनावको मिति घोषणा हुनसक्ने

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बिहीबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सम्भवतः आजको बैठकबाट चुनावको मिति घोषणा हुनसक्ने अनुमान गरिएको छ ।



    यद्यपी बैठकका कार्यसूचीबारे भने मन्त्रीहरुलाई जानकारी गराइएको छैन् । बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिर गते आम निर्वाचन गर्ने सहमति गरेको थियो।



    यसअघि निर्वाचन अयोगले २ मंसिरमा निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार