Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एसपीपीको सन्दर्भमा परराष्ट्रमन्त्रीको व्यवहारले सरकारप्रति अविश्वास पैदा भयो : भीम रावल

    एसपीपीको सन्दर्भमा परराष्ट्रमन्त्रीको व्यवहारले सरकारप्रति अविश्वास पैदा भयो : भीम रावल

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 834
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारप्रति धेरै नै अविश्वास रहेको बताएका छन् ।

    अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भमा परराष्ट्रमन्त्री डा.नारायण खड्काको व्यवहारले सरकारप्रति अविश्वास पैदा भएको उनले बताए ।



    राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा रावलले एसपीपीसँग सम्बन्धित कागजात सांसदहरुले माग गर्दा परराष्ट्रमन्त्री खड्काले आफूहरुलाई अविश्वास गरेर नदिएको बताए ।



    जनताको जिम्मेवारीबाट आफूहरु यहाँसम्म आइपुगेको बताउँदै उनले आफूहरुले पनि संवेदनशील मन्त्रालय चलाएको र संवेदनशील निर्णयहरुमा सहभागीता जनाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार