Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचनमा सिट बाँडफाँटका लागि बन्यो ११ सदस्यीय कार्यदल, को–को परे ?

    निर्वाचनमा सिट बाँडफाँटका लागि बन्यो ११ सदस्यीय कार्यदल, को–को परे ?

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 957
    SHARES

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।

    गठबन्धनले सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनाएको हो ।



    कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।



    यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

    कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार