Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हामी एक चीन नीतिप्रति प्रष्ट छौं : पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् ।

शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले नेपाल र माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका हुन् ।

उनले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

चीनको चर्को विरोधका बाबजुद पनि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले दुई दिन अघि ताइवानको भ्रमण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077