Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीको बैठक बस्दै, यस्ता छन एजेन्डा

काठमाडौं । जसपाबाट अलग भएका नेता बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ ।

काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने छ ।

पाण्डेका अनुसार बैठकमा संगठन निर्माणका सम्बन्धमा छलफल हुनेछ ।

केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्य विभाजन सम्बन्धी निर्णय हुने बताइएको छ ।

बैठकमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबारे पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077