Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुन चाँदीका गरगहना चोरी गर्ने उपेन्द्र र जयराम पक्राउ

सप्तरी । सुन चाँदीका गरगहना चोरी गर्ने २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-५ का १९ वर्षीय उपेन्द्र मण्डल र २४ वर्षका जयराम मण्डल रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले सुनचाँदीका गरगहनासमेत बरामद भएको छ।

यही साउन १८ गते राति बोदेबरसाइन नपा-५ स्थित बर्साइन बजारमा रहेको रूपेश ज्वेलर्समा चोरी भएको थियो।

उनीहरूमाथि चोरी कसुर मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077