Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राजनीतिक विश्लेषक केसीको टिप्पणी – गठबन्धनले एमालेलाई हराउने मात्रै उद्देश्य राखेको छ

    राजनीतिक विश्लेषक केसीको टिप्पणी – गठबन्धनले एमालेलाई हराउने मात्रै उद्देश्य राखेको छ

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 927
    SHARES

    काठमाडौं । राजनीतिक विश्लेषक प्रा।डा। सुरेन्द्र केसीले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् ।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको गुनासो पोखेका हुन्।



    पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउने मात्रै उद्देश्य राखेको उनले टिप्पणी गरे।



    उनले यो बीचमा गठबन्धनवालाहरूले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिद्ध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार