Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गभर्नर अधिकारीविरुद्ध राष्ट्र बैंक अगाडी नेविसंघको प्रदर्शन

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल विद्यार्थी संघले राष्ट्र बैंक अगाडी प्रदर्शन गरेको छ।

आज विहान प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले २१ प्रदर्शनकारी पक्राउ गरी प्रहरी वृत मालिगाँउमा राखिएको छ। नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ।

एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रष्टिकरण दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077