Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विदेशमा भएका नेपाली स्वदेश फर्कने बेला भएको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् ।

जनप्रगतिशिल जापानले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशमा अझै

राजनीतिक स्थायित्व कायम नभएकाले विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका हुन् ।

प्रचण्डले भने, ‘म तपाइहरु समक्ष म इमान्दारपूर्वक भन्न चाहन्न्छु, तपाइहरु अझै स्वदेश फर्कने बेला भएको छैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077