Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२ करोड ८० लाखको चेक बाउन्स गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविद्र चौलाागाईं पक्राउ परेका छन् ।

बैंकिङ कसुर मुद्दामा उनलाई प्रहरीले भैंसेपाटीबाट पक्राउ गरेको हो ।

३८ वर्षीय चौलागाईंविरुद्ध २ करोड ८० लाखको बैंकिङ कसुर मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ ।

उनले दिएको चेक बाउन्स भएपछि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077