Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुलमान घिसिङलाई कोरोना पुष्टि

    कुलमान घिसिङलाई कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना पुष्टि भएको छ ।

    सोमबार गरिएको परीक्षणमा घिसिङलाई संक्रमण पुष्टि भएको हो ।



    पारिवारिक स्रोतका अनुसार घिसिङसँगै परिवारका तीन सदस्यलाई पनि संक्रमण भएको छ ।



    कुलमान, उनकी श्रीमती र छोरालाईसमेत कोरोना संक्रमण पुष्टि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार