Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज दल दर्ता गर्दै एमाले

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज दल दर्ता गर्दै एमाले

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 903
    SHARES

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज दल दर्ता गर्ने भएको छ ।

    दल दर्ताका लागि आज दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने छन् ।



    दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली र सचिवहरुसहितको टोली आयोग कार्यालयमा जाने बताइएको छ ।



    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरु धमाधम दल दर्ता गरिरहेका छन् । आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार