Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हृदयेश त्रिपाठीको प्रश्न – संघीय निजामती ऐन कहाँ रोकिएको छ ?

    हृदयेश त्रिपाठीको प्रश्न – संघीय निजामती ऐन कहाँ रोकिएको छ ?

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 813
    SHARES

    काठमाडौं । सांसद हृदयेश त्रिपाठीले संघीय निजामती ऐन जारी गर्न माग गरेका छन्।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद त्रिपाठीले संघीय निजामित ऐन जारी नहुँदा कर्मचारीको सरुवा बढुवालगायत विषय अन्यौलमा परेको बताएका हुन् ।



    उनले ऐन जारी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।



    यो ऐन कहाँनिर गएर अड्किएको छ। स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन।

    स्थानीय तहमा आठ प्रकृतिका कर्मचारी रहेका छन्। जसलाई समायोजन गर्न सकिएको छैन। कर्मचारीको सरुवा, बढुवा प्रभावित भएको छ,’उनले भने, ‘शासन प्रशासन सञ्चालनका लागि निकै महत्वपूर्ण छ। अहिले आएर कहाँ रोकिएको छ?, कहाँ अल्झिएको छ ?, यसको सोधीखोजी होस्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार