Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नवलपरासी १ मा विनोद चौधरीको अग्रता कायमै, हृदयेश त्रिपाठी दोस्रोमा

    नवलपरासी १ मा विनोद चौधरीको अग्रता कायमै, हृदयेश त्रिपाठी दोस्रोमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 717
    SHARES

    काठमाडौं । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

    जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी दोस्रोमा छन् ।



    ७० हजार ९५५ मतगणना हुँदा विनोद चौधरीले २२ हजार २०८ र हृदयेश त्रिपाठीले १६ हजार ८९७ मत प्राप्त गरेका छन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार १७८ मतका साथ तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार