Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बाँसबारी जग्गा प्रकरण

    सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भए सांसद विनोद

    सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भए सांसद विनोद

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 630
    SHARES

    काठमाडौं । सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान जारी छ ।

    बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा आज विहानैदेखि उनको बयान लिन थालिएको हो ।



    उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएको स्रोतले बतायो ।



    यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार