Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । ।

कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने गरि डीएसपीको काज सरुवा निकालेको एक साता नबित्दै ठुलो संख्यामा एकैपटक सरुवा गरेको हो ।

कार्यालयले तलबभत्ता सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ सरुवा सूची 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077