Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चुनावी रणनीति तय गर्न एमाले पार्टी कमिटी बैठक बस्दै

    चुनावी रणनीति तय गर्न एमाले पार्टी कमिटी बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 804
    SHARES

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न नेकपा एमालेले विभिन्न पार्टी कमिटीको बैठक बोलाउने भएको छ ।

    एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो ।



    एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सवै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ ।



    एमालेको विधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने जिम्मा केन्द्रले नै पाएको छ ।

    तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे सुझाव माग्न सकिने एमाले नेताहरुको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार