Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप क्वालिफायर ओमानमा हुने

काठमाडौं । एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएका छन् ।

एसियन क्रिकेट काउन्सिल एसीसी प्रतियोगिता ओमानमा आयोजना हुने जनाएको छ ।

छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुवेत सहभागी हुनेछन् ।

सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077