Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पाँचदिने जापान भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं । पाँचदिने जापान भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

अध्यक्ष प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका हुन्।

अध्यक्ष प्रचण्ड पाँचदिने भ्रमणका सिलसिलामा शुक्रबार राति जापान गएका थिए ।

अध्यक्ष प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका थिए ।

प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको समुद्घाटन समेत गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077