Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खगराज अधिकारी घोषणा – एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिन्छु

    खगराज अधिकारी घोषणा – एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिन्छु

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् ।

    बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् ।



    अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरे



    । उनले भने,‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’

    नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा पनि दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार