Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने

    आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 753
    SHARES

    काठमाडौं । आईजीपी धिरजप्रताप सिंहले आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने बताएका छन् ।

    बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा म्यादी भर्ना गरिने बताएका हुन् ।



    उक्त निर्वाचनमा ४० दिनका लागि म्यादी भर्ना गरिने आईजीपी सिंहले बताए । स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार